कोरियन भाषा पास गर्यो भन्दैमा ढुक्क नहुनूहोस यस्तो छ


काठमाण्डौ असार १३ /
दसौं कोरियन भाषाको नतिजा सार्वजानिक भएको छ । गएको जेठ २५ /२६ गते दिएको भाषा परिक्षाको नतिाजा शुक्रवार सार्वजानिक गरेको ईपिएस कोरिया साखाका प्रवक्ता शोभाकर भन्डारीले जानकारी दिएको छ ।

कोरियाले पहिलानै जानकारी नदिएकाले नतिजा सार्वजानिक गर्न ढिला भएको र अहिले राख्ने काम भई रहेको उहाँले जानकारी दिनु भयो परिक्षामा ९२,३५६ जना सहभागी भएका थिए । यस पटक दश हजार पचास जना नेपालिले कोरीया जान पाउने भएको छ ।

भाषा परिक्षा र सिप परिक्षाणमा पास हुने परिक्षार्थी रोजगार आवेदन दिनका लागी योग्य हुनेछन परिक्षामा पास हुंदैमा कोरियाको रोजगारी ग्यारेन्टी भयो भनेर ढुक्क नहुन प्रवक्ता भण्डारीले सबै पक्षिार्थी लाई आग्रह गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्