काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं असार २१ / काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार अपरान्ह ४ बजेर १६ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दू कहाँ र कति रेक्टर स्केलको हो केहीबेरमा थाहा लाग्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्