सीमामा भारतिय सुरक्षाकर्मीको दादा गिरि कतै घर भत्काउँदै कतै सडक

काठमाडौं साउन ७ / भारतीय सीमा सुरक्षा बल एसएसबी ले पूर्वी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुख दिएको छ । सीमा क्षेत्रको नेपानी भूमिमा सडक, घर, चर्पी बनाउन अवरोध गरिरहेको एसएसबीले सूर्योदय नगरापालिका –२ चारमाइलको कच्ची सडकसमेत बन्द गराउने प्रयास गरेको छ ।

नेपाल भएर भारत छिर्ने वर्षौ पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउजाउ अवरोध गरेको हो ।विशेषगरी नेपालतर्फको तरकारी भारतमा बेच्न बन्द गराउने ध्येयले सडकको दसगजामा खाडल खनेर प्रहरीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्