कक्षा १२ को नतिजा सार्वजानिक

काठमाडौं साउन १३ / कक्षा १२ को परिक्षामा जिपिए ४ ल्याउले शुन्य छ । राष्ट्रिय परिक्षा बोर्डले सोमबार सार्वजानिक गरेको नतिजाअनुसार सबैभन्दा धेरै जिपिए ३.६१ देखि माथि ल्याउने तीन हजार ६७ छन् । जिपिए ३.२१ देखि ३.६० ल्याउने १६ हजार ४०२ छन् ।

त्यासैगरि २.८१ देखि ३.२० ल्याउले ३१ हजार ६२ जना छन् । ५६ हजार ५०३ विद्यार्थीले २.४१ देखि २.८० प्राप्त गरेका छन् भने २।०१ देखि २.४० ल्याउले विद्यार्थी ८६ हजार २२७ छन् त्यासै गरी जिपिए १.६१ देखि २.०० ल्याउले ६२ हजार ६१९ र १.२१ देखि १.६० ल्याउले १९ हजार ५८५ ०.८१ देखि १.२० ल्याउने तीन हजार ५२४ र ०.० देखि ०.८० ल्याउने १३ हजार ३६२ छन् । परिक्षामा नियमित र आंशिकतर्फ चार लाख २८ हजार ६७ सहभागी थिए


प्रतिक्रिया दिनुहोस्