जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २१ जना

काठमाडौं साउन २३ / ललितपुर, ललितपुर महानगरपालिका २३ धापाखेलस्थित सोही महानगरपालिका ८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामाकौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद ८ लाख ४० हजार रुपैयाँ,कौडा १६ थान, पासा १ सेट र १ बुक तास सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।


नवलपरासी९पूर्व०, कावासोती नगरपालिका ८ सभापति चोक बस्ने बुद्दी तामाङको
घरमा जुवातास खेलिरहेका अवस्थामा कावासोती नगरपालिका १६ बस्ने ४० वर्षीय रुद्र मल्ल
समेत ९ जनालाई नगद ८१ हजार ७ सय ६५ रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961