२३ गोल सम्म एउटै खेलमा बायर्नको

प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिखले एउटै खेलमा २३ गोल गरेको छ । बिहिबार राति भएको खेलमा बायर्नले जर्मनकै तल्लो श्रेणीको क्लब रोताक एगर्नलाई २३–० गोलले हरायो । बायर्नले पहिलो हाफमा ११ र दोस्रो हाफमा १२ गोल गरेको थियो ।

बायर्नको जितमा पाँच खेलाडीले ह्याट्रिक पूरा गरेका थिए । मिडफिल्डर कोरेन्टिन टोलिसोले चार गोल गर्दा बार्यनका १० जना खेलाडीले गोल गरेका थिए । बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961