छिरिङ डोमा शेर्पाको म्युजिक भिडियो सार्वजनिक,(भिडियो सहित)

मिङमा शेर्पा पाङकर्मा काठमाडौं साउन २६ / मोडल छिरिङ डोमा शेर्पाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । तेन्जीङ जिग्मेको संगीत तथा पेमा ओङदीको शब्द र कर्मा छेवाङको आवाजमा रहेको गीत ङिङडुक गीतको म्युजिक भिडियो सार्वजानिक भएको हो । म्युजिक भिडियो भने कर्मा छेवाङ शेर्पाको युट्युव च्यानल मार्फत हेर्न सकिन्ने छ ।

एक पछी अर्को चर्चा परिचर्चा कमाउदै आएकि छिरिङ डोमा यो भन्दा अघाडि शेर्पा फिल्म टिन्छेनफमामा नायिकाको रुपमा अभिनय थिए भने । धेरै म्युजिक भिडियोहरुमा पनि अभिनय गरिसकेकि छिन् ।

भिडियो


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961