अधिकांश म्यानपावर हरु बन्द हुने अवस्थामा

अरुण पोष्ट संवाददाता काठमाडौं साउन २८ / नेपल सरकारले मलेसियालगायतका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अवस्थामा पुगेका छन् । मुलुकमा हाल सञ्चालनमा रहेका १ हजार १ सय म्यानपावर कम्पनीमध्ये मुश्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्नसक्ने अवस्थामा देखिएकको छ।

सरकारले वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि भन्दै सुरु गरेको विभिन्न प्रावधानका कारण व्यवसायीहरु संकटमा परेको हो ।पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ भने नियमित आम्दानी नभएका कारण म्यानपावरहरु बन्द हुने अवस्थामा पुगेका छन्


प्रतिक्रिया दिनुहोस्