विप्लव नेकपाद्वारा मन्त्रीलाई लक्षित गरि बम विष्फोट

कालिकोट साउन २९ / कालिकोटको पचालझरना गाउँपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बम विष्फोट गराएको छ ।

सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961