पर्यटन विकासको लागी गम्भिर भएर लागी पर्ने: मन्त्री भट्टराई

काठमाडौं साउन २९ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । पर्यटन विकासको लागी गम्भिर भएर लागी पर्ने र मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताए ।

फाईल तस्विर

“ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको जानकारी गराएका छन्


प्रतिक्रिया दिनुहोस्