जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं भदौ १ / रुपन्देही, तिलोत्तमा नगरपालिका बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-९ दक्षिणटोलास्थित घरमा काम गरी बस्ने अर्घाखाची मालापानी गाउँपालिका-१ घर भएका ३६ वर्षीय बलराम सुबेदीलाई शनिबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले सुबेदीलाई पक्राउ गरेको हो । मोरङ, रतुवामाई नगरपालिका बस्ने ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ बिरानमुनी टोल बस्ने ४५ वर्षीय दुर्गा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित बाँसको झ्याँगमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961