जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं भदौ ४ / मध्यपुर ठिमी नगरपालिका-४ वाप्पा डेरा गरी बस्ने सिन्धुली मरिण गाउँपालिका-६ घर भएका ५० वर्षीय ईन्द्र बहादुर भोलनको कोठामा जुवातास खेलिरहेको अवस्थामा ईन्द्र भोलन समेत ५ जनालाई नगद २० हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961