डेड लाख घुससहित नापी सर्वेक्षक पक्राउ

महोत्तरी भदौ ५ / जिल्ला अदालत महोत्तरीमा कार्यरत नापी सर्वेक्षक मोहन यादव घुससहित जलेश्वर २ खैराचोकबाट पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस रकमसहित बुधबार राति रंगेहात पक्राउ गरे ।

सेवाग्राहीको घर नक्सा अनुसार नभएको भन्दै विभिन्न वहानामा मुद्दा मिलाई दिन्छु भन्दै उनले घुस रकम मागेपछि पीडित पक्षले अख्तियारमा उजुरी दिएका थिए । पीडितको उजुरीको आधारमा अख्तियारले उनलाई घुस रकम लिइसकेपछि पक्राउ गरेको हो । उनलाई हाल अख्तियारको कार्यालय बर्दिवास लगिएको छ र थप अनुसन्धान भई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961