पहिरोले पुरेर तीन जनाको मृत्यु

जाजरकोट, भदौ १५ / जाजरकोटको भेरी नगरपालिका–२ तिमिलेमा शनिबार राति पहिरोले घर भत्काउँदा पुरिएर तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी यामबहादुर खत्रीले एकै घरका तीन जनाको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार दलबहादुर वलीको घर शनिबार राति १२ बजेतिर पहिरोले भत्किएको हो । पहिरोमा परेर ३२ वर्षीया पार्वती वली, नौ वर्षीया मोतिकला वली र तीन वर्षीया धनसरा वलीको मृत्यु भएको डिएसपी खत्रीले जानकारी दिए । घटनास्थल सदरमुकामदेखि तीन घण्टाको दूरीमा पर्छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961