जातीय संगठनहरुलाई एउटै संगठन बनाउने प्रस्ताव : कांग्रेस नेता राठौर

काठमाडौं भदौ १८ / नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले जातीय संगठनहरुलाई एउटै संगठनमा मिसाएर आदिवासी जनजाति संघ बनाउन प्रस्ताव गरेका छन।

मंगलबारको बैठकमा आफ्नो धारणा राख्दै नेता राठौरले तामाङ,राई,मगर,थारु,मधेसी लगायतका जातीय संगठन छुट्टै भएकोमा आफ्नो गम्भीर असहमति भएको पनि बताए।

उनले यी संगठनलाई हेर्ने कस्ले हो उस्ले तत्काल यी सबै संगठनलाई एउटै संगठनमा रुपान्तरण गर्नुपर्ने पनि जिकिर समेत गरे। यदि यसो गर्न हामीले सकेनौ भने यसको मूल्य पनि भबिस्यमा चुकाउनु पर्ने उनले संकेत गरेका छन् ।

कांग्रेसको अनुशासन समितिको सदस्य समेत रहेका नेता राठौरले पार्टी भित्र अनुशासनहिनता बढ्दै गएको भन्दै सबै केन्द्रिय स्तरका नेताहरूलाई अनुशाशीत रहेर तल्लो लेवलका कार्यकर्तालाई पनि अनुशासित रहने बाताबरण बनाईदिन पनि आग्रह गरे।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961