ज्यान मार्ने तथा बमले घर उडाइदिने धम्की दिएको अभियोगमा पक्राउ

काठमाडौं,भदौ १८ / नगद २० लाख रुपैयाँ माग गरी नदिएमा ज्यान मार्ने तथा बमले घर उडाइदिने धम्कि दिएको अभियोगमा काठमाडौं नयाँबजार धारागल्ली बस्ने धादिङ वेनिघाट रोराङग गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्तोष कडेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्यूचाटर नागार्जुन नगरपालीका-९ आदर्श नगरटोल बस्ने एकल महिलालाई चिठी मार्फत नगद २० लाख रुपैयाँ मंगलबार दिउँसो बालाजु पुलमा लिई आउनु, प्रहरी र आफन्तलाई जानकारी गराएमा तथा रकम नदिएमा छोरीलाई सिध्याई दिने र घरमा समेत बम राखी उडाई दिने धम्कि दिएको भन्ने सूचना प्राप्त भए पश्चात महानगरीय प्रहरी परिसर काठमाडौं महानगरीय प्रहरी वृत्त कालीमाटीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहृको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961