‘डेंगुबाट एकको मृत्यु

काठमाडौं, भदौ २५ डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालमा समयमै नपुर्‍याउँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्