राजु सिवाको शब्दमा सजीएको गीत जीवन हाम्रो केहि पल रेर्कडीङ सम्पन्न

Video


गायक कृष्र्णत्त राईको आवाजमा जीवन हाम्रो केहि पलको मरेपछि सुनसान घाटमा बोलको गीतको रेर्कडीङ कार्य सम्पन्न भएको छ । गायक राईको आफ्नै संगीत तथा राजु सिवाको शब्दमा सजीएको यो गीत काठ्माण्डौ स्थीत किङ रेर्कडीङ स्टुडीयोमा रेर्कडीङ सम्पन्न भएको हो ।

करीब तीन दशक भन्दा बढि सांगीतीक क्षेत्रमा समय बिताई सकेका गायक राईले झन्डै पन्द्रसय भन्दा बढि गीतहरु गायीसकेका छन् । नमुछे आमा दहिमा टिका बोलको गीतबाट लोकप्रियता कमाएका यी गायको पछिल्लो यो गीतमा माया प्रेम र जिवनको भोगाईहरु समीटीएका छन् । गायक राईको यो गीत चाँडै बजारमा आउने भएको छ ।

जिन्दगीमा बिभिन्न प्रकारका चुनौतीहरु पार गर्दै गीत संगीतमा जीन्दगी सर्मपीत गरेका यी गायक अब बाकी जिन्दगी यसैमा सर्मपीत गर्ने बताउछन् । आशा गारौ गायक राईको यो गीतले पनि दर्शक श्रोताको मन अबस्य जीत्ने छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961