जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं, २ असोज / काठमाडौं महानगरपालिका-३१ सचेतना मार्ग डेरा गरी बस्ने रामेछाप घर भएका ३९ वर्षीय देव कुमार बस्नेतको कोठामा जुवातास खेलिरहेको अवस्थामा देव कुमार बस्नेत लगायत१० जनालाई नगद १ लाख २३ हजार ८ सय ३५ रुपैयाँ र १४ बुक तास सहित बुधबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्