विशेष सवारीमा प्रयोग गर्ने महँगो हेलिकप्टर आइपुग्यो काठमाडौं

काठमाडौं असोज ३ / राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहिबार काठमाडौँ आइपुगेको छ ।

भीभीआईपीको विशेष सवारीमा प्र्रयोग गरिने उक्त हेलिकप्टरको मूल्य डेढ अर्ब रुपैयाँको हो ।सेनामार्फत सञ्चालनमा हुने हेलिकप्टरलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई अड्डा ११ बाहिनीमा अहिले राखिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961