सुनको मूल्य बढ्यो

काठमाडौं असोज ३ / बिहीबार घटेको सुनको मूल्य शुक्रबार पुनः बढेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ।

चाँदी तोलामा ८ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन ७० हजार ७ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदी प्रतितोला ८५५ कारोबारमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961