नेपाल प्रहरीका एआईजीहरुको सरुवा

काठमाडौं, ८ असोज । सरकारले नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठूले राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रहरी एकेडेमी महाराजगञ्जमा सरुवा गरेको छ ।

प्रतिष्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यस अगाडि उक्त विभाग नेतृत्वबिहीन थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961