पेस्तोल सहित ४ जना पक्राउ,

काठमाडौं, असोज ८ / काठममाडौं महानगरपालिका-९ शम्भुमार्गस्थित एभरेष्ट होलीडे ईन होटलबाट पेस्तोल १ थान, म्यागजिन १ थान र गोली ६ राउण्ड सहित ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, काठमाडौं बल्खु बस्ने सिन्धुलीका प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आले रहेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीले उक्त होटलको ४०४ नम्बर रूमबाट उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको सो कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961