फोक्सो र मृगौला पिडित हस्तमाया लिम्बूलाई आर्थिक सहयोग

काठमाडौं, ७ असोज / आर्थिक अभाबका कारण उपचार गर्न नसकेर छटपटाईरहेकी मोरङ मिक्लाजुङ–६ की ४० बर्षीया हस्तमाया माखिम लिम्बुलाई आर्थिक सहयोग प्राप्त भएको छ । हाल मकाउमा बस्दै आएकी समाजसेवी गिता मगर शेर्पाको संयोजकत्वमा संकलन भएको रु १,४४,४४४ ।

एक लाख चौवालिस हजार चार सय चौवालिस रुपैया रकम विराटनगरको नोबेल अस्पतालमा उपचाररत हस्तमाया माखिम लिम्बुलाई फुटी शेर्पा र सोनु लिम्बुले अस्पताल पुगि रकम हस्तान्रण गरेका छन । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण लिम्बुको उपचारमा परिवारले बिभिन्न समस्या सामना गर्दै आएका थिए । बिरामीको अवस्था थप जटिल बन्दै गएपछि नोबेल पु¥याएर आइसीयूमा उपचार सुरु भइरहेको भएतापनि बिल तिर्ने पैसा नभएपछि बिरामीको परिवार थप समस्यामा छ्न ।

बिल तिर्ने पैसा नभएपछि पैसा चाडै ब्यावस्था गर्न अस्पतालले दबाब दिदै आएको परिवार बताउछन् । भनिन्छ सबैभन्दा साह्रो ढुंङगा, ढुंङगा भन्दा साह्रो नहुनु । उपचार हुँदा निको हुने बिरामी पनि पैसाकै अभावमा मृत्युसंग जुध्नुपर्ने हाम्रो देशको कस्तो बिडम्बना , तर सास रहुन्जेल आस र भरोसा हुने रहेछ भन्दै समाजसेवी गिता मगर शेर्पाले ( हस्तमाया लिम्बू बचाऊ अभियान ) सुरु गरेकी थिइन् । दुई दिन मात्र चलाएको अभियानमा यति ठुलो रकम संकलन भएकोमा आफुलाई विस्वास गरेर सहयोग गर्ने सहयोगी सम्पुर्णलाई धन्यवाद प्रकट गरेकी छिन् ।

समाजसेवी गिताले यसअघि पनि यस्ता धेरै अभियानहरु चलाएर धेरैको ज्यान बचाउन सहयोग गरीसकेकी र आगामी दिनहरुमा पनि यस्ता अभियानहरु चलाइरहने बताईन् ।

महान सहयोगी मनहरुको नामावली यसप्रकार छ ।

१. बिकाश गुरुङ
२. शबि थापा मगर
३. मंगल राई
४. शर्मिला राई
५ . अमर लिङदेन
६. शान्ति अधिकारी
७. राम कार्की
८. इभा लामा
९. रियाङ शेर्पा
१०. रिका शेर्पा
११. सचिन घले
१२. दुर्गा पुन
१३. सुस राई
१४. भुपाल राई
१५. मुना कार्की
१६. छिरिङ लामा वालुङ
१७. निर्मल रोक्का
१८. विने थुङ रोक्का
१९. किरण थापा
२०. केम थापा सागर
२१. चन्द्र पुलामी मगर
२२. काउडा बुढा
२३. महेश मर्हजन
२४. उत्तर खड्का प्रविन
२५. सिमि पार्खिन
२६. प्रज्वल आले
२७. गंगा रिसाल
२८. हेन्देन ग्याबु
२९. सोब्लाल गिरी
३०. निरज थापा मगर
३१ . भाग्य मोत्तान
३२ . तारा बस्नेत
३३. स्योङग्याल पिनासा शेर्पा
३४. छिमि लामा राई
३५ . सोनाम सेन्दाङ लिङदेन
३६. निम योङ
३७. ससि मगर
३८. सानु थापा
३९ . राजु गुरुङ
४०. सुरेश बस्नेत
४१ . दावा पासाङ शेर्पा सालाका
४२ किस्न राना
४३ . सन्जना भुजेल
४४. बिन्दु सुनूवार
४५ . नयन गुरुङ
४६. नविन लिम्बु
४७. जलजलन घिमिरे केसी
४८. तेन्जि शेर्पा
४९. देउहान सुब्बा
५०. ममता फेम्बु लिम्बु
५१. बिस्नु थापा
५२. ग्याबु शेर्पा
५३. आङ छिरिङ शेर्पा
५४. रुद्र घले
५५. सिर्जना क्रोमजेसियो गुरुङ
५६ . हेमन लिम्बु
५७. सोनाम थापा मगर
५८. डेब्लोभे गुरुङ
५९ . अप्सरा सुब्बा
६०. प्रकाश बुडाथोकि
६१. हिसिला मगर
६१. विकास मगर
६२. दिपा भट्ट छेत्री
६३. भिम शेर्पा
६४ .राई साम्पाङ
६४. क्षेत्री चित्र बहादुर
६५. खगेन तुम्सा सन्यक , योङ्हाङ इक्सा लिम्बू
६६. जालाक्पा शेर्पा
६७ . ङवाङ ग्याल्जे शेर्पा

महान सहयोगी मनहरुको नामावली यसप्रकार छ ।

(1)Bikash Gurung ,Shabi Thapa Magar (2)Mangal Rai (3)Sarmila Rai ,Amar Lingden (4)Shanti Adhikari ,Ram Karki (5)Eva Lama (6)Riyang Sherpa ,रिका शेर्पा (7)Sachin Ghale (8)Durga Pun (9)Sush Rai ,Bhupal Rai (10)Karkee Muna Muna (11)Tsshering Laama Walung (12)Nirmal Roka ,Winne Thung Roka (13)Thapa Kiran (14)Kem Sagor (15)Chandra Pulami Magar (16)Kauda Budha (17)Maharjan Mahesh (18)Uttar Khadka Prabin (19)Simi Pakhrin (20)Prajwal Ale (21)Ganga Risal (22)Hyendyen Gyabu Aprehs (23)Soblal Giri (24)Niraj Thapa Magar ,Bhagya Moktan (25)Tara Basnet (26)Sherpa Tshogyal Pinasa (27)Chhimi Lama Rai (28)Sonam Sendang Lingden, Nîm Yong (29)Sasee Magar, Sanu Thapa Sanu (30)Raju Gurung (31)SuRace Basnet (32)Dawa Pasang Sherpa Salaka (33) Kishan Rana (34)Sanzana Bhujel (35)Bindu Sunuwar (36)Nayan Grg (37)Naveen Limbu (38)Jaljala Ghimire KC (39)Tenzee Sherpa (40Deuhang Subba ,Mamata Phembu Limbu (41) Bishnu Thapa (42)Gyabu Sherpa (43)Angchhiring Sherpa (44)Rudra Ghale (45)Srijana Kromjesyo Gurung (46)Heyman Limbu ,Sona Thapa Magar Chongbang (47)Deeplove Gurung (48)Apsara Subba (49)Prakash Budhathoki (50)Hisila Magar ,Bikas Magar (51)Dpa Bhatta Chettri (52) राई साम्पाङ (53) क्षेत्री चित्र बहादुर (54) खगेन तुम्सा सन्यक , योङ्हाङ इक्सा लिम्बू (55) जालाक्पा शेर्पा (56) ङवाङ ग्याल्जे शेर्पा (57Bhim Sherpa


प्रतिक्रिया दिनुहोस्