सवारी दुर्घट्नामा परि एक नेपालीको अमेरिकामा मृत्यु,

काठमाडौं, ९ असोज / अमेरिकामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।केन्टकी राज्यको लेक्जिङ्टनमा भएको सडक दुर्घटनामा परी महोत्तरीको बर्दिबास घर भएका ५८ वर्षीय विष्णुप्रसाद सापकोटा मर्निङ वाकमा रहेका बेला बाटो क्रस गर्ने क्रममा कारले ठक्कर दिँदा उनको ज्यान गएको हो ।


प्रतिक्रिया दिनुहोस्