गाई काट्दै गरेको अवस्थामा तीन जना पक्राउ

बाँके ,असोज ९ / बाँकेमा गाई काट्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एक जना फरार रहेका छन् ।

फाईल तस्विर

उनीहरुलाई जनालाई खजुरा–७, बढुवाको खेतमा बुधबार राति गाई काट्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूको घरबाट ५० किलो गाईको मासुसमेत बरामद गरिएको प्रहरीले जनाए ।उनीहरु विरुद्ध गौ हत्या मुद्दा दायर गर्ने तयारी इलाका प्रहरी कार्यालय, धनौलीले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961