नेपाली कथानक चलचित्र ‘सुर्य किरण’ प्रोमो सार्वजनिक

मिङमा शेर्पा पाङकर्मा काठमाडौं, ८ कात्तिक / डम्फु मिडिया हाउस द्वारा प्रायोजित नेपाली कथानक चलचित्र सुर्य किरणको मैच्याङ्लाई फकाउला डम्फू बजाउदै गीत तथा टेलर सार्वजनिक भएको छ ।

बौद्ध जोरपाटी स्थित एक होटलमा आदिवासी जनजाति चलचित्र बोर्डका अध्यक्ष अमृत सुनुवारको प्रमुख आतिथ्यमा उक्त गीत र टेलर सार्वजनिक भएको हो ।

सुर्य किरण फिल्ममा कलाकार केकि अधिकारी अमिर दोङ तामाङ लगायतका अन्य कलाकारको भुमिका रहेको छ । उक्त फिल्मको गीतमा गायक जितु लोप्चानको स्वर रहेको छ भने शब्द–संगीत विशाल काल्तानको रहेको छ । उत्त फिल्म आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

https://youtu.be/VPwtzzPZp0A

प्रतिक्रिया दिनुहोस्