थिचोमिचो, लुटाहापनलाई कहिलेसम्म सही बस्ने ?

कृष्ण कार्की
काठमाडौं २९,कार्तिक /

थिचोमिचो, लुटाहापनलाई कहिलेसम्म सही बस्ने ?
घुर्यानसम्म दुश्मन आयो, भएन बेला कम्मर कस्ने ?

बित्ता, हात, मिटर गर्दै स सयौ हेक्टर लुटी सक्यो ।
आफ्नै आमाको अस्मिता लुँटिदा, साधु भै गेरु घस्नेहरु

एउटा दलले अर्को दललाई धारे हात लगाउदै ।
राष्ट्रियताको मुद्दा उठ्दा, डुरे बनी दुलो पस्नेरु

पक्ष हुन या प्रतिपक्ष, राष्ट्र सबको साझा हुन्छ ।
लुटिएको भूमी खोस्न, बेला आयो मोर्चा कस्ने


प्रतिक्रिया दिनुहोस्