सूर्यको पहिलो किरणसँगै नगरकोटबाट भ्रमण वर्ष २०२० को भव्य उद्घाटन

नगरकोट १६ पौष / अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको अवसर पारेर नगरकोटमा भ्रमण वर्ष २०२० भव्य स्वागत गरिएको छ । बुधबार बिहान सूर्यको पहिलो किरणले नगरकोटको डाँडालाई स्पर्श गरेसँगै एक भव्य समारोहको आयोजना गरेर भ्रमण वर्षको उद्घाटन गरिएको हो ।

कार्यक्रमको सुरुवात युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले गरे । उक्त कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि, झन्डोत्तोलन, आतिशबाजी लगायतका कार्यक्रम गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961