शेर्पा संञ्चारले पत्रकारिता तालिम आयोजना गर्दै

काठमाडौं १९ पौष / शेर्पा संचार समुह नेपालले समाचार लेखनमा गुणस्तरीयता कायम गर्ने लक्ष्यका साथ शेर्पा युवाहरुलाई लक्षित गरी एक हप्ते आधारभूत पत्रकारिता तालिम आयोजना हुने भएको छ । शेर्पा पत्रकारहरुको छाता संगठन शेर्पा संञ्चार समूह नेपालले तालिम आयोजना गर्न लागेको हो । २०७६ पौष २२ गतेदेखि हुने तालिममा शेर्पा युवाहरुलाई लक्ष्त गरि सो तालिम दिन लागिएको र पत्रकारितमा कार्यरतले प्रशिक्षबाट तालिम दिने संयोजक डोल्मा शेर्पाले जानकारी दिनु भयो ।

राजधानीको बौद्धमा सञ्चालन हुने तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय समेटिने जनाएको छ । तालिममा सहभागि हुन चहानेले पाँच सय रुपैयाँ शुल्क बुझाएर फारम भर्नुपर्ने प्रावधान राखिएको संस्थको महासचिब शेर्पाले जानकारी दिनु भयो ।


शेर्पा संञ्चार समूह नेपालले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा तालिम, सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । मूलधारको मिडियामा उपस्थिती बढाउन तालिमले भूमिका खेल्ने’ विश्वास लिएको महासचिब शेर्पाले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961