पानी परेकै कारण,यहाँ देशको छ चिन्ता, गित गाँउन पाँए : गायक दिपक लिम्बु

काठमाडौ । रुबुसा क्रिएटिभ वर्क प्राईभेट लिमिटेट द्धारा उत्पादित कार्यक्रम उडान द टक शो मा समाजका बिविन्न क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ब्याक्तित्वहरुसँगको रोचक अन्तरंग कुराकानी हेर्न सकिन्छ ।

चर्चित संचारकर्मी तथा मोडल,कोरियोग्राफर कला सुब्बादारा संचालित कार्यक्रम उडान द टक शो रुबुसा युट्युव च्यानल मार्फत हेर्न सकिन्छ । यहि श्रृखलामा आज भने चर्चिक गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बु संगको रमाईको अन्तरंग कुराकानी हेर्न सक्नुहुनेछ् । दिपक लिम्बु संगको अन्तरंग कुराकानी हेर्नको लागि कृपया तलको लिंक क्लिक गर्नुहोला,साथै हाम्रो च्यानललाई सब्सक्राईब गर्न नभुल्नुहोला ।


प्रतिक्रिया दिनुहोस्