सञ्चारकर्मी निशा पाख्रिनको अभिनय रहेको नालापानी म्युजिक भिडियो सार्वजनिक

काठमाडौं पौष २२ / र्‍यापर तथा इन्जिनियर निराजन तिमल्सिनाको स्वरमा ‘नालापानी’ र्‍याप गीतको भिडियो सार्वजनिक भएको छ ।ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्बजनिक गरिएको गीतमा नेपाल (अंग्रेज युद्धमा सहिद भएका एक योद्धाको कहानी प्रस्तुत गरिएको छ । गायक निराजनका अनुसार यो गीत उनले सन् २००९ मा लेखेका बताए ।

उनको पहिलो गीत हो । गायक निराजनले ५ वर्षपछि भिडियोसहित गीत दर्शकमाझ ल्याएको छ । गीतको शब्द लेखन र भिडियो निर्देशन गायक निराजनकै रहेको छ । संगीतको काम भने रेञ्ज रेकर्ड्सले गरेको छ । भिडियोमा मुख्य कलाकारको रुपमा रंगकर्मी निशा पाख्रिन, रजिन आचार्य साथै कलाकार बिकाश ढकाल र आरोग्य ढकाल रहेका छन् । म्युजिक भिडियोको छायांकन र सम्पादन बाला रेकर्ड्सका आशिष गैरेले गरेका छन् ।
भिडियोः


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961