मिस्टर एण्ड मिस टिन शेर्पाको ग्राण्ड फिनाले माघ १ मा हुँदै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं २७ पौष मिस्टर एण्ड मिस टिन शेर्पा २०२० प्रतियोगिताको ग्राण्ड फिनाले (बुधबार) माघ १ गते प्रज्ञा बभवनमा हुने भएको छ ।

प्रतियोगितामा १९ जना प्रतियोगीहरुको सहाभगिता रहने छ । प्रतियोगीतमा ७ किशोर र १२ किशोरीले मिस्टर एण्ड मिस टिन शेर्पाको उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।

गौतमा बुद्ध फिल्मीस प्रा.लि. द्धारा शेर्पा समुदायका किशोर किशोरीहरुको प्रतिभालाई उजार्गर गर्न प्रतियोगिता आयोजना गरिएको अध्यक्ष छिरिङ डोमा शेर्पाले जानकारी दिए ।

शेर्पा समुदायको व्यक्तित्व विकास तथा भाषा, कला साँस्कृतिलाई संरक्षण गर्न समेत यस्ता प्रतियोगिताले सहयोग गर्ने विश्वा लिएको शेर्पाको भनाई छ । अध्यक्ष शेर्पाले माग १ गते सवै समुदायहरुमा उपस्थित हुन आग्रह समेत गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्