एकै पटक चार बच्चाको जन्म

पोखरा । एक महिलाले एकै पटकमा चारजना बच्चालाई जन्म दिएकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि २६ वर्षीया सुनिता पौडल प्रधानले बिहीबार बिहान चार सन्तानलाई जन्म दिएकी हुन् ।

उनले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।

तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको छ । शल्यक्रियामार्फत सुनिताले सबै सन्तानलाई सकुशल जन्म दिएकी हुन् । हाल आमा र बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961