ताप्लेजुङको तमोर हाइड्रोपावरमा चाईनिज कामदारको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० मिक्लुङ स्थित रहेको निर्माणधिन सानीमा मिडल तमोर हाइड्रोपावरमा काम गर्ने चाईनिज कामदार मृत्यु भएको छ । हिजो राती ११ बजेको समयमा ५१ बर्षिय चाङस्याकन सिमेन्ट घोल्ने मिसिनमा च्यापिएर गम्भिर घाईते भएका थिए ।

घाईतेलाई उपचारकोलागी जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961