अनेरास्ववियूको टुंगियो जिल्ला नेतृत्व (सूचीसहित)

काठमाडौं । सत्तारुढ दल नेकपाको भ्रातृसंगठन अनेरास्ववियूले जिल्ला नेतृत्वको टुंगो लगाएको छ । यहि पौष २७ र २८ गते बसेको केन्द्रीय कमिटीको पुर्ण बैठकले दिएको कार्यदेश अनुसार जिल्लाका संयोजक र सहसंयोजक र रिक्त रहेका आयोगहरुको टुंगो लगाएको हो ।

संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाड।ले जिल्ला नेतृत्वको टुंगो लगाएका हुन् । जिल्लाका संयोजक सहसंयोजकहरु निम्नुसार रहेको छ ।


प्रतिक्रिया दिनुहोस्