शेर्पा किदुक साईप्रसद्धारा ल्होसार सांस्किृतिक कार्यक्रम गर्दै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं १३ फागुन / राष्ट्रिय पर्व तथा नयां वर्ष ग्याल्बो ल्होसार २१४७ औँ च्या फो च्यिावा ल्हो को अबसरमा शेर्पा किदुक साईप्रसद्धारा मार्च १ गते सांस्किृतिक कार्यत्रम गर्ने भएको छ । भाषा धर्म संस्कार सांस्किृतिको जगेना गर्नका निम्ति सो कार्यत्रम गर्न लागेको सोहि कार्यत्रमका संयोजकले जानकारी दिए ।

पछिल्लो समय माछिजालैमा कान्छि फेवा तालैमा गितबाट चर्चाको सिखरमा रहेका गायक दावा के शेर्पा र डिजे बिकाश श्रेष्ठ साथै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहन्ने भएको छ । शेर्पा किदुक साईप्रसले बिगतका वर्षमा पनि सांस्किृतिकहरु गर्दै आएको छ । सोही दिन सम्पुण साईप्रसवाशी नेपाली दाजु भाई दिदि बहिनिमा उपस्थितको लागी आयोजक टिम बाट अनुरोध समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्