प्रधानमन्त्री ओलीलाई मोदीको सन्देश,पशुपतिनाथले सधैं स्वस्थ राखून्

काठमाडौं १९ फागुन / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्। मृगौलाको प्रत्यारोपणका लागि आज अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई स्वास्थ्लाभको कामना गर्दै पशुपतिनाथले सधै स्वस्थ्य रहन प्रेरणा मिलोस भनेका छन्। त्यस्तै नेपाल भारतको सम्बन्ध थप उचाइमा पुगोस भनेका छन्।

यस्तो छ मोदीको सन्देश


प्रतिक्रिया दिनुहोस्