कालापानी क्षेत्रका सेना हटाउने प्रस्ताव

काठमाडौं । फागुन नेपाली भूमि कालापानी क्षेत्र लिम्पियाधुरा र लिपुलेक मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हटाएकामा (नेकपा)का सांसदले आपत्ति जनाएका छन् । संघीय संसद् सचिवालयले बिहीबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा दर्ता गरेको प्रस्ताव पेस हुने अवस्थामा थियो ।

तर, अन्तिम समयमा आएर सचिवालयले कार्यसूचीमा संसोधन गर्दै त्यो विषयलाई नै हटाइएको थियो । संकल्प प्रस्तावलाई कार्यसूचीबाट हटाइएको यो दोस्रोपटक हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961