घरेलु रक्सी पिउँदा १६ जनाको मृत्यु १५ बढी बिरामी

काठमाडौं २ चैत / धनुषा क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा विषाक्त घरेलु रक्सी पिउँदा १६ जनाको मृत्यु भएको छ भने १५ जना बिरामी भएको छ । शनिवार चार जनाको ज्यान गएको थियो भने आइतबार थप एक जनाको ज्यान गएको छ । आइतबार मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदाको मृत्यु भएको हो । अझै जितेन्द्रजस्तै १५ जनाभन्दा बढी बिरामी परेका छन् ।


विषाक्त घरेलु रक्सीले धनुषामा मानवीय क्षति पु¥याएको यो नै पहिलो पटक भने होइन ।क्षति पटक–पटक भएका छन् । तर, प्रशासन र प्रहरीले विषाक्त रक्सी उत्पादन र बिक्री निषेध नगर्दा क्षति दोहोरिने गरेका हुन् । १२ वर्षअघि १४ भदौ ०६४ मा जनकपुर–३ किशोरीनगर क्षेत्रमा एकै पटक १४ जनाको ज्यान गएको थियो  । उनीहरू सबैको रक्सी पिएको २४ घण्टाभित्रै मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961