ताप्लेजुङ अनेरास्ववियुले पायो पूर्णता

ताएलेजुङ ३ चैत / नेपाल कम्पुनिष्ट पार्टी नेकपाका भातृ संगठन अनेरास्ववियू ताप्लेजुङले पूर्णता पाएको छ । ५१ सदस्यीय कमिटीमा अखिलबाट २७ र साबिक क्रान्तिकारी बाट २४ जनालाई समेटिएको छ ।

समायोजित जिल्ला समितिमा ७ सदस्यीय कार्यालयमा ४ साबिक अखिलबाट र ३ साबिक क्रान्तिकारी बाट, १७ सदस्यीय सचिवालयमा १० साबिक अखिलबाट र ७ साबिक क्रान्तिकारी बाट, ९ स्थानीय तहमा ४ साबिक अखिलबाट र ५ साबिक क्रान्तिकारीबाट नेतृत्व गर्ने सहमति सहित एकता भएको अनेरास्ववियुका केन्द्रीय सदस्य प्रतिज हाङबाङले जानकारी दिए । एकतापछि अनेरास्ववियुको जिल्ला समितिको संयोजकमा डिल्लीराम न्यौपाने र सहसंयोजकमा किरण लिङदेन चयन भएको छ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961