कोरोना भाइरसबाट विश्वभरि ३३,९९७ को मृत्यु, ७,२२,७३५ संक्रमित (अपडेट)

काठमाडौं । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी ३३,९९७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार संंसारभर चार लाख ७,२२,७३५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्