साउदी अरबमा भेटियो ४ जना नेपालीमा कोरोना भाइरस संक्रमण

काठमाडौं । साउदी अरबमा ४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएको नेपाली दूतावास साउदी अरबले जनाउको छ । आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण नेपाली दूतावास साउदीलाई उपलब्ध गराएको थियो । संक्रमित नेपालीहरुको अवस्था स्थिर रहेको जनाइएको छ।

आइतबारसम्म साउदीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ सय ७० पुगेको छ । गत पछिल्लो २४ घण्टामा थप १४० जनामा संक्रमण देखिएको थियो। कूल संक्रमितहरुमध्ये हालसम्म ४२० जना निको भएका छन् भने २९ जना संक्रमितको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961