ताप्लेजुङ सरोकार केन्द्रद्धारा “कोरोना आपतकालीन राहत कोष” स्थापना, पहिलो दिनमै लाखौं रकम जम्मा

काठमाण्डौ । ताप्लेजुङ सरोकार केन्द्रले “ कोरोना आपतकालीन राहत कोष” स्थापना गरेको छ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि गत चैत ११ गते बाट देश पुरै लकडाउनको अवस्थामा छ । लकडाउनको कारण संकटमा रहेका दैनिक गुजारा गर्न समस्यामा रहेका कमजोर तथा विपन्न जिल्लाबासीको राहतको लागि सरोकार केन्द्रले “आपतकालीन राहत कोष” स्थापना गरेको हो । ताप्लेजुङबाट काठमाडौं आई उपत्यकामा बसोवास गर्दै आएका तथा जिल्लाबाट बिशेष कामले आई लकडाउनका कारण समस्यामा परेका पीडित ताप्लेजुङ जिल्लाका नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत कोष स्थापना गरेको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त सॉंबाले बताउनुभयो।
आपतकालिन राहत कोषमा सँस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भटराईदेखि जिल्लाका बिभिन्न पेशा-व्यावसायमा आवद्ध समाजसेवी शुभचिन्तकहरुले समेत रकम जम्मा गरेको अध्यक्ष साँवाले जानकारी दिनुभयो । अध्यक्ष साँवाले सहयोगीहरुको हात निरन्तर अघि बढेको र लाखौं रकम उठने क्रम जारी रहेको बताए ।

ताप्लेजुङ सरोकार केन्द्रद्वारा स्थापित “कोरोना आपतकालीन राहत कोष” बाट उपत्यकार्मा संकटमा रहेका ताप्लेजुङवासीहरुलाई आपतकालीन राहत हाल सम्म निम्नअनुसार सहयोग गरिएको छ।

१, दावा शेर्पा, सावा (परिवार ४ जना)
२, सर्मिला लिम्बू पन्धाक साँघु (परिवार २ जना)
३, यामकर्ण लिम्बू चाँगे (परिवार ४ जना)
४, डम्बर सिवा, फुङलिङ (परिवार ४ जना)
५, सुरेन लिम्बू , नाल्वु (परिवार ३ जना ) विधार्थी
६, भरत नाल्वो, नाल्वु (परिवार २ जना ) विध्यार्थी
७, अमर शेर्पा,साघु (परिवार ४ जना ) विधार्थी
८, वावुलाल नाल्बो, नाल्वु (परिवार २ जना)
९,प्रेम शेर्पा, खोक्लिङ (परिवार ४ जना)
१०, सोनु लिम्वु नुगो, हाङदेवा (परिवार ४ जना)

आपतकालिन राहत कोषमा हालसम्म सहयोग गर्ने सहयोग दाताहरुको नामावली यसप्रकार छ ।

१, सँस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्री योगेश भट्टराई – २५००० /-
२, डण्डु लामा – १०००० /-
३, बल बहादुर तामाङ – ५००० /-
४, चित्रगुप्त सॉंबा – ५००० /-
५, ईश्वरी पौडेल – ५००० /-
६,अशोक प्यासी राई – ५००० /-
७, राजु सॉंबा – ५००० /- ( ९ईजरायल)
८, बुद्धीमान परियार – २००० /-
९, चुडामणी गिरी – २००० /-
१०, धनजीत सॉंबा – २५०० /-
११, सन्तोष मादेन – २००० /-
१२, ग्याम्जु शेर्पा – ३००० /-
१३, देवी गिरी – १००० /-
१४, महिमा कडरिया – १५०० /-
१५, दावा ईलावा – २००० /-
१६, प्रेमहाङ वनेम – २००० /-
१७, टंक श्रेष्ठ – १ बोरा चामल दाल /तेल
१८, निरोज लिबाङ – ३२०० /-
१९, शिव गुरुङ – २००० /-
२०, प्रकाश कार्की – २००० /-
२१, माधव प्रधान – २००० /-
२२, मदन श्रेष्ठ – २००० /-
२३, सरीता काफ्लेल – २००० /-
२४, सुसन साम्सोहाङ – २००५ /-
२५,नन्दु वनेम – २५०० /-
२६,लेखनाथ गौतम – २००० /-
२७,प्रकाश मणि गौतम – २००० /-
२८, लोजक लामा – २००० /-
२९, पारु लिम्बु पाङमा – २००० /-
३०, कबिता आङबुहाङ – ३००० /-
३१, जीवन राई ‘चिन्तन’ – २१०० /-
३२, रंगनाथ भट्टराई – २००० /-
३३, डा. भरत प्रधान – ५००० /-
३४, हर्क भट्टराई – २००० /-
३५, रन्जिता लिम्बु सावादेन – २००० /-
३६,प्रेम गुरागाई – २५०० /-
३७,पर्शु आङबुहाङ – २००० /-
३८, भक्ति भट्टराई – २००० /-
३९, कृष्ण वराल – २५०० /-
४०,भानुष शाक्य – २००० /-
४१,पुर्व मंत्री याङकिला शेर्पा – ५००० /-
४२, सुस्मिता लिम्बु ( एमाजोन रेष्ट्रो)- २००० /-
४३, ध्रुबनारायण श्रेष्ठ – ५००० /-
४४, अशोक लोहरुङ राई – ५००० /-
४५, दिपा परियार – १००० /-
४६,अनिल खड्का – २००० /-
४७,लोकमणी मेन्याङबो – २००० /-
४८,रण ब. खड्का – २००० /-
४९, ज्ञानु ईजम – २०२५ /-
५०,पदमजंग आड्बुहाङ – २००० /-
५१,पि.के. शेर्पा – २००० /-
५२,मोहन यन्जन -२००० /-
५३, कमला आङबुहाङ – २००० /-
५४,दिर्घ सिंह खड्का – २००० /-
५५,महेन्द्र पालुङवा – २००० /-
५६, ठाकुर प्र. दाहाल – २००० /-
५७, जंग ईजम – २००० /-
५८, विद्या पौडेल – २००० /-
५९, रुपा आङबुहाङ- २००० /-
६०, चित्र माबो – २००० /-
६१, त्रिवेणी चोङबाङ – २००० /-
६२,मोहन पौडेल – ५५० /-
६३, कमल भट्टराई – २००० /-


प्रतिक्रिया दिनुहोस्