रन्जिताको ‘जोडी परेवा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं / गायिका रन्जिता लिम्बु र गायक मोहन मादेनको स्वर रहेको “जोडी परेवा” बोलको गित सार्वजनिक भएको छ। पूर्वेली लोक भाकाको यस गीतमा दिक्पाल कार्की र गायिका रंजिता कै अभिनय रहेको छ। 

भुपाल राईको शब्द,वि वि अनुरागीको संगीत रहेको यस गीतको भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने भिडियोको सम्पादन नबिन निरौलाले गरेका छन्। 

हेर्नुहोस भिडियो :


प्रतिक्रिया दिनुहोस्