निमोनियाकी बिरामी न्युस्मा राईलाई फुर्के परिवारको सहयोग

काठ्माडौं/ देश तथा विदेशमा रहेका नेपालीहरु द्वारा सञ्चालीत फुर्के परिवारले निमोनियाकी बिरामी न्युस्मा राईलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । मोरङ जिल्लाको लेटाङ नगरपालिका ८ घर भएकी न्युस्मा विराटनगरको (विराट नर्सिङ्ग होम) मा लामो समय देखि उपाचार गराइरहेकी छिन ।

उनलाई गत मंगलवार फुर्के परिवारले अस्पतालमै गएर नगद रु, ६०,००० प्रदान गरेको छन । उनको उपचारको लागि दैनीक करिब ४५,००० देखी ६०,००० सम्म खर्च हुने गरेकाले भएको सबै जायजेथा सकिएपछि सहयोग संकलन सुरु गरीएको हो ।

न्युस्मा बचाउ अभियानमा हालसम्म संकलन गरेको आर्थिक सहयोगको विवरण यसप्रकार छ। नाम्साहङ बोखिम “लिम्बू” ईज्रायल रु,२०,१००, कबिता गुरुङ “अमेरिका” रु,१५,३०६, रेनुका पोख्रेल “अमेरिका” रु,१०,०००, मानस राई “युके” रु,७१५६, दावा लामा “पोर्तुगल” रु,७०००, सरु चाम्लिङ राई “युके” रु,७०००, ज्योति पाईजा मगर “अस्ट्रेलिया” रु,७०००, अञ्जली लिम्बू “काठमाडौं ” रु,५१००, साजन मोक्तान ” धनकुटा ” रु,५०५०, निमिता बराल “अमेरिका” रु,५०३५, दिलिप परियार अनुराग “कोरिया” रु,५०००, सिरि लोप्चन “काठमाडौं” रु,५०००, पंकज घले “दुवाई” रु,५०००, बिक्रम रखाल मगर “कोरिया” रु,५०००, उमा घलान तामङ “साईप्रस” रु,४,०००, स्याङ्मो गोले तामाङ “साईप्रस” रु,४०००, सन्तोष पराङ्देन लिम्बु “ताप्लेजुङ” रु,३०००, स्याम मोक्तान “लेटाङ” रु,३०००, सीता फोम्बो लिम्बुं, राधिका लिम्बु “काठमाडौं” रु,२०१० शुसिला फियाक लिम्बु “ईलाम” रु, २०००, बर्षा लिम्बू “धरान” रु,२०००, अञ्जु प्रधान “काठमाडौं” रु,२०००, साबिका लिम्बु मालु “झापा” रु,२०००, उर्मिला घलान लामा “हेटौंडा” रु,२०००, “Best guys page” बाट रु,२०००, रमिता राई “बिराटनागर” रु,१५००, रिना साम्सोहाङ “साईप्रस” रु,१५००, बाबुराम न्यौपाने “बिराटनगर” रु,१०५५, घनी कुमाल “साइप्रस” रु,१०१०, जुनि कुलुङ राई “काठमाडौं” रु,१०००, फबिन सेनाहाङ लिम्बू “तेह्रथुम” रु,१०००, विबिन पोख्रेल “झापा” रु,१०००, शैलेन्द्र गुरुङ “काठमाडौं” रु,१०००, राज लिम्बू “धरान” रु,१०००, पुरन राई “ईलाम” रु,१०००, लक्ष्मण साम्रा लिम्बू “ताप्लेजुङ” रु,५००, रोशन चाम्लिङ राई “झापा” रु,५००, पुजन राई “शुनसरी” रु,५००, युजिङ राई “काठमाडौं” रु,५००, राधा राई “धरान” रु,५००, मालती राई “धरान” रु,५००, ज्योति राई “धरान” रु,५००, कन्चन राई “धरान” रु,५००, सीता लिम्बू “काठमाडौं” रु,३००, सम्झना राई “काठमाडौं ” रु,२५०, रिचा राई “काठमाडौं” रु,१५०, नुमा अङ्बुहाङ लिम्बू “काठमाडौं” रु,१५०, शुप्रिना लिम्बू “काठमाडौं” रु,१५०।

फुर्के परिवारका सम्पूर्ण सदस्यहरुबाट व्यक्तिगत रुपमा नगद संकलन गर्दा रु १,५२,८२२ जम्मा भएको थियो । त्यसमध्ये न्युस्मा राईको उपचारका लागि ६०,००० प्रदान गरीएको छ । वाकि रकम अन्य त्यस्तै आर्थीक अभाबमा छटपटाई रहेका ३ जना बिरामीहरुलाई प्रदान गर्ने योजना रहेको सन्तोष पराङ्देन लिम्बुले बताउनु भयो । “सम्पूर्ण सहायोगी मनहरु प्रती फुर्के परिवारको तर्फबाट धेरै-धेरै धन्यवाद साथै फेरी पनि सहयोगको अपेक्षा गर्दछौ” फुर्के परिवार ।

https://www.facebook.com/aarunpost/videos/1735461203282871


प्रतिक्रिया दिनुहोस्