नग्न तस्बिर सार्वजनिक गरिदिने बस्नेतको धम्कीपछि सपनाले दिइन् प्रहरीसमक्ष जाहेरी

काठमाडौं । बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूलाई धम्की दिएको दिएको भन्दै विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छन् ।

बस्नेतले युट्युबमा सपना रोका मगरका नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिएपछि उजुरी आएको महानगरीय प्रहरी परिसर काठमडौंका एसएसपी अशोक सिंहले बताए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961