रुस – युक्रेन युद्ध : डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकि डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । रुस र युक्रेनविच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंगलबार अमेरिकि लडरको भाउ १२३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यो अहिलेसम्मकै उच्च हो ।

यसअघि २०७६ चैत ४ गते डलरको भाउ १२३ रुपैयाँ २९ पैसा पुगेको थियो । सो पश्चात मंगलबार डलरको भाउले उक्त रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961