संसद विघटनलगायतका षड्यन्त्र बुन्न ओलीले बालुवाटारमा घरसँगै बंकर बनाएको माधव नेपालको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा घरसँगै बंकर पनि बनाएको बताएका छन् ।

आइतबार समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बंकर बनाएर राष्ट्रपति, प्रधानसेनापति र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बारम्बार भेट्दै संसद विघटनलगायतका षड्यन्त्र बुनेको बताएका हुन् ।

ओलीका त्यस्ता योजनाहरु आफुले थाहा पाएको समेत दावी गरे । उनले ओलीले सधैं हावादारी कुरा गरेर गोयवल्स शैलीमार्फत कुप्रचार गर्ने गरेको भन्दै सबै कुरा छाडेर व्यक्तिवाद हुँदै निरंकुशतन्त्रमा परिणत गरेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961