आज नेपाली बजारमा घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

हिजो मंगलबार प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो मंगलबार प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्